नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् ।
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १२.७३ अंकले बढेर १८७०.६५ बिन्दुमा पुगेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनेबारे सहमति उपनिर्वाचन अघि भएको बताएका छन् । बिहीबार कैलाली पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनिर्वाचन अघि...
आज सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ ।
अमेरिकी डाटा गोपनीयता नियामकले फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको फर्म मेटालाई उचित अभिभावकीय नियन्त्रणहरू राख्न नसकेको आरोप लगाएको छ।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज दिउँसो ३ बजे हुने छ ।
नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार भएको संघको १६औं साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्ष चुनेको हो ।...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा भएको भेटमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको...
© 2026 Cloud Patrika. All Rights Reserved.