मंगलबार उपत्यकामा सार्वजनिक विदा, राहदानी विभाग खुल्ने

राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।

३ वर्ष अगाडि

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

३ वर्ष अगाडि

घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।

३ वर्ष अगाडि

पाँचजना डीआइजी एआइजीमा बढुवा

काठमाडौं । मन्त्रिपरिषद बैठकले पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरूलाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि गृह मन्त्रालयले गरेको सिफारिस...

३ वर्ष अगाडि

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

यादव चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

३ वर्ष अगाडि

विश्वासको मतमा ‘प्रचण्ड’ लाई ११ दलको समर्थन, एमाले, राप्रपा र नेमकिपा विपक्षमा

नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन । सम्भवतः यी दल विपक्षमा रहने छन् ।

३ वर्ष अगाडि

पीएसजी पराजित, मेस्सी र एम्बाप्पेको प्रयास खेर

जितसँगै पीएसजी ६६ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ भने विजयी भएको रेनेस ५० अंकका साथ पाँचौं स्थानमा रहेको छ ।

३ वर्ष अगाडि

एल क्लासिको: रियल म्याड्रिड बार्सिलोनासँग पराजित

बार्सिलोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ । फ्रान्क केस्सीले खेलको इन्जुरी समयमा नाटकीय गोल गरेपछि मड्रिडलाई २–१ गोलले पराजित गरेको छ ।

३ वर्ष अगाडि

उपाधि होडमा रहेको आर्सनलले बनायो फराकिलो अग्रता

जितसँगै आर्सनलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ। उसले २८ खेलबाट ६९ अंक बनाएको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६१ अंक रहेको छ।

३ वर्ष अगाडि

प्रतिनिधिसभाको बैठक बस्दै, दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीलेविश्वासको मत दिने निश्चित...

३ वर्ष अगाडि
1 1,380 1,381 1,382 1,383 1,384 3,718