हाकुरे चम्किँदा यूएई ९७ रनमै अलआउट

एजेन्सी । रिले हाकुरेको उत्कृष्ट बलिङप्रेरित पपुवा न्युगिनीले युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु टिमबाट ९८ रनको झिनो लक्ष्य पाएको छ । पीएनजीकाले टस जितेर...

४ वर्ष अगाडि

‘प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत’

‘रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्त विपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकुल भएको सम्बद्ध निकायहरूलाई अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

४ वर्ष अगाडि

निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड थिएन, आईतबार उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिना पाइटल बनेका हुन् ।

४ वर्ष अगाडि

बागमती प्रदेशमा बाँझो जमिनमा खेती गर्नेको भाडा सरकारले तिरिदिने

मन्त्रालयले किसानसँग आवेदनमार्फत बाँझो जमिन करारमा दिन चाहने र बाँझो जमीन खेती गर्न माग गर्ने किसानको तथ्याङ्कसमेत सङ्कलन गर्न लागेको जनाएको छ ।

४ वर्ष अगाडि

जीवन विकास लघुवित्तको लाभांश संशोधन

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ ।

४ वर्ष अगाडि

कुशलले यूएईविरुद्धको खेल गुमाउने

भुर्तेलको स्थानमा सन्दीप जोरालाई टिममा राखिएको क्यानले जनाएको छ । १५ सदस्यीय नेपाली टोलीमा समावेश भएका जोरा १४ जनाभित्र थिएनन् । भुर्तेल पछिल्ला दुई खेलमा भने सस्तैमा आउट भएका थिए...

४ वर्ष अगाडि

१५ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

४ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक बन्द नहुने, आजदेखि पूर्ण सञ्चालन

सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक ९ देखि ११ मिटर फराकिलो रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन्।

४ वर्ष अगाडि

तीनवटा प्रदेशमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा हावाहुरी चल्ने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही रहेको छ ।

४ वर्ष अगाडि

बालेनको कविता-‘देश जमिन कि मान्छे,अन्नको मालिक किसान कि भान्से’?

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कवितामार्फत भावना व्यक्त गरेका छन्।

४ वर्ष अगाडि
1 1,408 1,409 1,410 1,411 1,412 3,718