दुई बैंक एक भएसँगै कूल चुक्ता पूँजी ३४ अर्ब १२ करोड पुगेको छ । अब बैंकको निक्षेप रकम ३६० अर्ब र कर्जा लगानी ३२९ अर्ब पुगेको छ ।
सडक पेटी (फुटपाथ)को प्रावधान, निर्माण तथा प्रयोजन मानिसहरुलाई आवतजावत गर्ने प्रयोजनका लागि भएको भन्दै सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने, निजी प्रयोगका सामग्रीहरु राख्ने, ठेलागाडा वा साइकलमा सामान राखी व्यापार...
आफ्नो परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङमा लगइन गरी वा प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी यकिन गर्न सकिने बैंकले बताएको छ ।
नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गरेको छ।
देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ।
काठमाडौं । हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ। यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदै छ। विसं १७७९ पुस...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सही थियो वा थिएन भन्ने कुरा अहिलेको सत्ता साझेदार दलको विषय नभएको बताएका छन् ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित...
काठमाडौं । नेपाल आयल निगम ५२ वर्ष पूरा गरी ५३ औं वर्षमा प्रवेश गरेको छ । निगमले मंगलबार आफ्नो ५३ औं वार्षिकोत्सव मनाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.