यस वर्षको हल्ट एट आईओईलाई मस्त कला, टास्केड, डिजिटल ओसन, इन्ट्रान्स क्याफे, इम्प्याक्ट हब, एन्एम्बीसीएल्, एम् सेक्युरिटी र प्रोटोजोआहोस्टले सहयोग गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुरसिंह लामा निर्वाचित भएका छन् । संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई ५ मतले हराउँदै लामा निर्वाचित भएका हुन् । इन्द्रबहादुर बानियाँ...
सामाजिक सुरक्षा कोषमा १७ हजार ५३५ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्। सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ८० हजार ९८२ श्रमिक कोषमा आबद्ध भएका छन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५७ कम्पनीको २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच भएका छन् ।
कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन्। ‘द पोयट आइडल’को विजेता कविले १० लाख रूपैयाँ नगद पाउने छन्।
नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले अपराजित यात्रा कायमै राखेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि तीनवर्षका सम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ । कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि...
घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो...
काठमाडौं । काठमाडौँ उपत्यकामा बुधवार बिहानै गरिएको विशेष चेकिङको क्रममा १०७ जना चालकहरु ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । जस्मा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठिक नभएका सवारी...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.