मधेशी आयोगले २०७८–७९ को वर्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो।
सिभिल बैंक लिमिटेड र नेपाल टेलिकम बीच सम्झौता भएको छ ।
द हल्ट प्राइज, एक मान्यता प्राप्त वार्षिक, वर्ष-लामो प्रतियोगिता जसले खाद्य सुरक्षा, पानीको पहुँच, ऊर्जा र शिक्षा जस्ता विषयहरू वरपरको दबाबपूर्ण सामाजिक समस्या समाधान गर्न चुनौती दिएपछि विश्वविद्यालय स्तरका विद्यार्थीहरूबाट...
महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पूर्वस्वीकृती लिएर अगाडि बढाउन नगर प्रमुख राजेशमान सिंहले निर्देशन दिएका छन्।
नेपाल राष्ट्र बैंकले मंगलवारको लागि एक अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७६ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा कायम गरेको छ।
गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स विरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भएको भन्दै बजारबाट फिर्ता ल्याउन विभागले सूचनामार्फत...
आयोगले बुधवार एक सूचना जारी गर्दै लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्य बाँकी अवधि म्याद रहने गरी पुनः सुचारु गर्ने जनाएको छ ।
छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ।
फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सूचनामन्त्री कार्कीले मुलुकको आवश्यकता अनुसार अध्यादेश पास गर्न लागेको बताए ।
© 2026 Cloud Patrika. All Rights Reserved.