दशैं बिदापछि खुलेको शेयर बजार हरियाली, धेरै कमाउने विकास बैंक र फाइनान्स समूहका लगानीकर्ता

शेयर बजारमा हरियाली छाएको छ । दशैंको बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

ओमेगा सिकी इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी

इलेक्ट्रिक थ्री व्हिलरबाट आफ्नो यात्रा शुरूआत गरेको कम्पनीले छोटो समयमै फोर व्हिलर र टु व्हिलरमा पनि आफ्नो उपस्थिति जनाउँदै गएको छ ।

४ वर्ष अगाडि

बाहिरकालाई टिकट दिएको भन्दै विरोध भएपछि पछि हटे बादल, काठमाडौंबाट चुनाव लड्न मानेनन्

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवारबाट पछि हटेका छन् । बाहिरका मान्छेलाई टिकट दिएको भन्दै स्थानीयको समेत विरोध भएपछि बादल थप पछि हटेका हुन्...

४ वर्ष अगाडि

डलरको मूल्य हालसम्मकै उच्च, आयातमुखी देशहरुमा मूल्यवृद्धिको चाप

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

४ वर्ष अगाडि

सुनको मूल्य एकैदिन तोलामा ३ हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलाको ३ हजारले बढेको छ ।

४ वर्ष अगाडि

रुपन्देही १ बाट चुनाव लड्ने घनश्याम भुसालको घोषणा, सत्ता गठबन्धनले सहयोग गर्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। उनले प्रतिनिधि सभाका लागि रुपन्देही १ बाट उम्मेदवारी घोषणा...

४ वर्ष अगाडि

ओनसरी घर्ती काठमाडौं २ मा माओवादीबाट उम्मेदवार

काठमाडौं । माओवादी केन्द्रबाट काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन्। सत्ता गठबन्धनमा भएको भागवण्डामा आफ्नो भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा घर्तीलाई उम्मेदवार बनाउने...

४ वर्ष अगाडि

उम्मेदवारी दर्ता गर्न जनयुद्धका सहयोद्धा डा. बाबुराम भट्टराईसँग गोरखा गए प्रचण्ड

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारी दर्ता गर्न भनेको छ।

४ वर्ष अगाडि

समानुपातिक तर्फका उम्मेदवारहरुको सूची सार्वजनिक, को-को परे ? (सूचीसहित)

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक सूची सार्वजनिक गरेको हो।

४ वर्ष अगाडि

भीम रावललाई टिकट नदिएपछि अछाममा विद्रोह, ४० बढी नेताद्वारा सामूहिक राजीनामा

भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछाममा विद्रोह भएको छ । उनीहरुले शनिबार एमाले अछामका जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन्।

४ वर्ष अगाडि
1 1,630 1,631 1,632 1,633 1,634 3,722