अर्जेन्टाइन स्टार लियोनल मेसीले आगामी महिनाबाट शुरु हुने विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन् । ३५ वर्षिय फरवार्ड मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म चार संस्करणका विश्वकप खेलिसकेका...
चन्द्रागिरीमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको जानकारी गराएको छ । १९ असोज बुधबारको राति ९:४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी...
थाईल्यान्डस्थित एउटा प्रि–स्कूल डेकेअर सेन्टरमा एक पूर्वप्रहरी अधिकारीले बन्दुक तथा चक्कु आक्रमण गर्दा कम्तीमा ३४ जान मारिएका छन्। नोङ्ग बुआ लाम्पु प्रान्तमा भएको घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले...
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सले पाएकी छिन् । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक क्लिनिकल एक्युटीमा कैयौँ लेख लेखेको बताइएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका १६ जनामध्ये १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना,...
बलात्कार आरोपमा प्रहरीमा जाहेरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आएका छन् । उनले बिहीबार प्रहरी समक्ष आत्मसमर्पण गरे। सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
अमेरिका अहिलेको द्वन्द्वको एउटा पक्ष भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि सीधा खतरा भएको बताए। अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता...
रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको छ।
देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण दशैं हिलाम्य...
© 2026 Cloud Patrika. All Rights Reserved.