मौसम पूर्वानुमान: यी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

४ वर्ष अगाडि

काठमाडौं महानगरको ‘अल्टिमेटम’- ‘नक्सा पास नभएका भवनको विवरण ९० दिन भित्र पेश गर्नू’

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ।

४ वर्ष अगाडि

डेंगु रोग पीडितलाई हेल्थ एट होमको नि:शुल्क स्वास्थ्य परामर्श सेवा

घरघरमै पुगेर स्वासथ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई नि:शुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

४ वर्ष अगाडि

एनआईसी एशिया क्यापिटलले घरमै आएर डिम्याट खाता खोल्ने सेवा दिने

एनआईसी एशिया क्यापिटलले घरमै डिम्याट खाता खोल्ने सेवा दिने भएको छ ।

४ वर्ष अगाडि

चलचित्र ‘हिजोआजका कुरा’ को ट्रेलर सार्वजनिक

सन्तोष पन्तको चलचित्र ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक भएको छ । साकार पन्तले निर्देशन गरेका चलचित्र राजधानीमा पत्रकार सम्मेलन ट्रेलर सार्वजनिक गरिएको हो ।

४ वर्ष अगाडि

दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि, अनलाइनबाट पनि काट्न सकिने

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। विभागले यसअघि असार २७ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ। साेहीअनुसार भाडा लिनुपर्ने छ।

४ वर्ष अगाडि

उपमहासचिव अस्वीकार गरेपछि प्रचण्ड–जनार्दनबीच घोचपेच-‘तपाईलाई हुर्काउन मेरो मुख्य भूमिका छ’

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेपछि प्रचण्डसँग सवाल जवाफ भएको छ । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग...

४ वर्ष अगाडि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८२ करोडमा सीमित

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) ११.९७ अंकले घटेर २१३९.८८ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

‘सम्पदाहरुको संरक्षणबाटै पर्यटन प्रवर्द्धन सम्भव’- मेयर साह

राजधानी सहरबाट प्रमुख तथा उपप्रमुखहरू तथा भगिनी सम्बन्ध भएका चीन र अमेरिकाका १८ वटा नगरपालिकालाई महानगरले निम्तो गरेको छ। काठमाडौँ उपत्यकामा बुधवारदेखि इन्द्रजात्रा विधिवत रूपमा सुरु भएको छ।

४ वर्ष अगाडि

बजाजको बाइक किन्दा स्मार्ट टिभी वा स्मार्टफोन जित्ने मौका

काठमाडौं । बजाज थ्री ह्वीलर्सको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छठलक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘यसपालीको चाड, उपहार सँगै स्वरोजगार’ अफर ल्याएको छ । बजाज...

४ वर्ष अगाडि
1 1,667 1,668 1,669 1,670 1,671 3,722