कायममुकायम प्रधानन्यायाधीस दिपकुमार कार्की समक्ष भदौ १ गते बुधबार पुष्करले राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ लिएका हुन् ।
दोधारा चाँदनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक भाइरल ज्वरोका बिरामी आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।
निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले काठमाडौं–पोखरा रुटमा पुनः उडान भर्ने भएको छ ।श्रीले यही भदौ ५ गतेदेखि यस रुटमा दैनिक दुई उडान गर्ने भएको हो ।
लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।
यो भेरियन्ट भारतमा जुलाईमा द्रुत रूपमा बढ्न शुरु भएको थियो त्यसपछि एसिया र युरोप लगायत २० वटा देशहरूमा फैलिएको छ।
यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागु हुनेगरी यो नियम बनाएको थियो । तर, त्यही महिना भूकम्प गएका कारण कार्यान्वयन हुन सकेन । गएको वर्ष साउन २८ गते सर्वोच्च अदालतले...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति गम्भीर आरोप लगाएका छन्।
नबिल बैंक लिमिटेडले नेपालमा पहिलो पटक घरमै बसीबसी बिना धितो लोन दिने भएको छ । बैंकले आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताएका छन् ।
आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २६.१३ प्रतिशत,...
© 2026 Cloud Patrika. All Rights Reserved.