समिक्षा अवधिमा बैंकको निक्षेप ९८ अर्ब ९५ करोड रुपैयाँ, कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ, पुँजीकोष अनुपात १३.५४ प्रतिशत र खराब कर्जा १.५९ प्रतिशत रहेको छ ।
नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय चयन भएका छन्। शनिबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले भट्टराई र रायलाई अध्यक्षमा चयन गरेको हो।
यो सहित डा केसीले ६ बुँदे माग अघि सारेका छन्। आफुले उठाएको माग पुरा नभएर भदौ १२ गतेबाट अनसन बस्ने डा केसीको चेतावनी छ।
पनौती नगरपालिकामा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिक रुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार उक्त सङ्क्रमण पुष्टि भएको थियो ।
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडा अनुसार यस अवधिमा एक जनाको मृत्यु भएको छ ।
सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक बढ्ने आकलनसँगै प्रशासनले हाइ अलर्ट जारी गरेको छ । पहाडी जिल्लामा निरन्तर वर्षा भएसँगै सप्तकोसीका सहायक नदीहरूमा पानीको सतह अत्यधिक बढेको छ । यसले कोसीमा...
तपाई नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? त्यसो हो भने अब आफ्नो करियर यसतर्फ केन्द्रित गर्न सक्नुहुन्छ । किनकी पछिल्लो समय सरकारले रेल पूर्वाधारलाई समेत उच्च प्राथमिकताका साथ अगाडी...
क्यास अन ह्वील सवारीसाधनको खरिदबिक्री गर्ने प्लेटफर्मको रुपमा १ वर्ष अघि कारोबार सञ्चालन गरेको हो भने यसको सहयोगी कम्पनी रोयल डिटेलिंग एण्ड पोलिसिंगले विशेष प्रविधिद्वारा गाडीलाई चम्काउने र गाडीको रंगलाई...
उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार सुरु गर्न म्याद थप्न नसकेर स्वतः रद्द भएका उद्योगलाई सरकारले सुविधा ल्याएको छ । त्यस्तो उद्योगले पुनः एक पटक निवेदन दिएमा दर्ता हुन सक्ने...
पशुपति क्षेत्रको अवलोकन तथा निरीक्षणका लागि सनिबार विहानै त्यहाँ पुगेका घाट व्यवस्थापनबारे पनि जानकारी लिएका छन् भने सरसफाइको अवस्थामा चिन्ता व्यक्त गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.