सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार( २ घण्टाको कारोबारमा) २१५ कम्पनीको २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँ बराबरको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच भएका...
राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरुले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित भएको छ ।
बेलायती संसदले आफ्नो टिकटक एकाउन्ट बन्द गरेको छ । सांसदहरूले डाटा चिनियाँ सरकारमा जाने जोखिमबारे चिन्ता व्यक्त गरेसँगै आफ्नो टिकटक बन्द गरेको हो । संसदले आफ्ना सम्पूर्ण सामग्री डिलिट गर्नुका...
रिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।
नबिल बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९.८३ प्रतिशत बढेको छ ।
देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वित्तीय विवरण सार्वजनिक गरेकाहरु मध्ये ग्लोबल आईएमई बैंकले आव २०७८-०७९ मा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसियाले ४ अर्ब ५२ करोड ६४...
सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.