मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो।
असार मसान्तसम्म ५६ हजार ३ सय ३८ वटा आयातित फलफूल तथा तरकारीका नमूनाहरुको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर तथा आलु लगायतका ५१ वटा नमूनामा खान अयोग्य हुने जीवनाशक विषादीको प्रयोग...
काठमाडौं । काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु-त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षसम्म निर्माण अलपत्र बनेको छ। पटक-पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले...
उनले आत्मनिर्भर हुनका लागि भूमिहिनहरुलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ८११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६६२ नमूनाको पीसीआरमा ५०९ र २६५३ नमूनाको एन्टिजेनमा...
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौंको नारायणचौरमा आइपीओ बाँडफाँड भएको हो ।
काठमाडौं । टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ। विगत एक वर्षदेखि उल्लेखनीयरुपमा भारतीय बजारमा विक्री भइरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रहेको...
शेयर बजारमा झिनो अंकको घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा पुगेको हो ।
एयरटेलले १९ हजार ८६७ दशमलव ८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८ दशमलव ४ र अडानीको कम्पनी ४०० मेगाहर्ज फ्रिक्वेन्सी हात पारेका छन् ।
सहकारी विभागमा गौतमश्री सहकारी विरुद्ध ठगीको उजुरी परेको थियो । १ हजार १४५ जना बचतकर्ताले आफूहरु ठगिएको भन्दै विभागमा उजुरी हालेको थिए । त्यसको भोलिपल्टै गौतमले विज्ञप्ति जारी गरेका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.