डिम्याट खाता खोल्नेको संख्या ५३ लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ९३१ पुगेको हो ।
एप्पलले बिहीबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत वर्षको सोही अवधिको तुलनामा जुनमा समाप्त भएको तीन महिनामा आफ्नो नाफा झन्डै ११ प्रतिशतले ले घटेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका अनियमितता एवं गैरकानूनी क्रियाकलाप नरोके हदैसम्मको कारबाही गरिने जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार दुई घण्टाको कारोबारमा २१६ कम्पनीको २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँ बराबरको ५१ लाख ११ हजार३१० कित्ता शेयर किनबेच भएका छन्...
परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै साउन ९ गते नै कुटनीतिक माध्यमबाट अस्वीकार गरेको लिखित पत्र पठाइसकिएको जानकारी दिए ।
नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गरेका हुन् ।
उडान भरेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।
तर रत्न विशेषज्ञ जोआना हार्डी लुलो रोज नकाटिएसम्म कति मूल्यमा विक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताउँछिन् । गुलाबी हीराहरू अत्यन्तै दुर्लभ हुन्।
खगेन्द्र लामिछाने निर्देशित नेपाली कथानक चलचित्र ‘पानीफोटो’ आज आजबाट प्रदर्शनमा आएको छ ।
चालु आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको र उनीमाथि करका दर हेरफेर गरिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट...
© 2026 Cloud Patrika. All Rights Reserved.