काठमाडौं । एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर नकिन्ने घोषणा गरेसँगै ट्वीटरको सेयर घटेको छ । ट्वीटर किन्नको लागि ४४ अर्ब डलरको सम्झौताबाट बाहिरिएको घोषणा गरेपछि सोमबार ट्वीटरको शेयर घटेको हो...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखको अनुसार देशका केही स्थानमा वर्षा भइरहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुलाएको छ ।
विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ ।
धोबीखोलामा फोहोर फाल्ने कम्पनीलाई काठमाडौं महानगरपालिकाले कारवाही गरेको छ ।
समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
आर्थिक वर्ष २०७८/ ७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने...
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकले रेमिट्यान्स ३.८ प्रतिशत बढेको देखाएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.