नागरिक लगानी कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको सम्बन्धित कार्यालयले सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको छ।
सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ।
बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत...
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आयात भइरहेकामा कपाल रंग्याउने मेहन्दी, स्याम्पु, मुखमा लगाउने क्रिम, चुइँगम काईँयो, बच्चाको डाईपर, खेल्ने तास, टाँक, अक्षर मेटाउने रबर, दाँत कोट्याउने सिन्का, सिन्के धुप , टुथ ब्रस, टुथ पेष्ट (मञ्जन)...
हिमालयन हाइड्रोपावरको आइपीओ भर्ने मिति सकिएको छ ।
नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२२ को जुनमा मात्रै ४६ हजार ९ सय ५७ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो संख्या कुल आगमनको ४९.५ प्रतिशत हो ।
बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको जनाएको छ ।
सबै जसो टोल बस्तीले बिजली उपभोग गरिरहदा दोधारा चाँदनी नगरपालिकाको वडा नं। १० अठार नम्वर पिल्लर बस्ती विद्युत सुविधा बाट बञ्चित रही अन्धकारमा बस्न बाध्य छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ८०१ जना पुगेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.