नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ ।
नेपालले क्यानडासँग खेल्ने तय भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको खेल तालिका परिवर्तन भएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये हरियो भएको छ । बैंकिङ १६ विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, जीवन बीमा १७०, उत्पादन २५०, लघुवित्त १३९, निर्जीवन बीमा...
राहदानी विभागले १० देखि १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने बताएको छ । पासपोर्ट बनाउन काठमाडौंमा भिडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवाग्राही लाई नआउन अनुरोध गरेको हो ।
विश्वकै दोस्रा ठूला अर्बपति जेफ बेजोसको सम्पत्ति करिब ६३ अर्ब डलरले घटेको छ । पहिलो छ महिनामा (जनवरी-जुन) मा विश्वका शीर्ष ५०० धनीले १४ ट्रिलियन डलर गुमाएका छन् ।
काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ ।
दोधारा चाँदनी नगरपालिकालाई भारतिय राजदुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको छ् ।
हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुलाएको साधारण शेयरमा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ ।
काठमाडौं, १९ असार । राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट ) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ । पासपोर्ट बनाउँदा नै मानिसहरुले चरम सास्ती ब्यहोर्नुपरेको भन्दै संघले...
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.