बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी...
इण्टरनेट सेवा प्रदायक संघले पूर्वका विभिन्न शहरहरुमा कुनै पनि समयमा इण्टरनेट सेवा अवरुद्ध हुनसक्ने बताएको छ ।
पोखरास्थित मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी धर्नासहित आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले पाउनुपर्ने उपदान नपाएको, किरिया बिदा, सुत्केरी बिदा नदिएको भन्दै कर्मचारीले धर्ना दिएका हुन् ।
संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को संयुक्त आह्वानमा यस वर्षदेखि जुन ७ तारिखका दिन ‘विश्व खाद्य सुरक्षा दिवस’ मनाउन थालिएको छ ।
नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् । सोमबार साँझ काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गर्दै अवरोध गरेका हुन् ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको हो । अन्य चार जना स्थानीय घाइते भएका छन् ।
दोस्रो स्थानमा रियल मड्रिडका भिनिसस जुनियर छन्। उनको अनुमानित ट्रान्सफर मूल्य १८ करोड ५४ लाख युरो छ। त्यस्तै म्यानचेस्टर युनाइटेडका एर्लिङ हालान्ड तेस्रो स्थानमा छन्।
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको प्रभाव रहेको छ।
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज (जेठ २४ गते)देखि प्राथमिक साधरण सेयर (आइपीओ)निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी र रुकुम पश्चिमका स्थानीय बासिन्दाहरुका...
© 2026 Cloud Patrika. All Rights Reserved.