आजबाट शुक्रबार समेत सेयर कारोबार सूचारु हुने भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा घोषणा गरेपछि पहिलो पटक आज शुक्रबार सेयर कारोबार खुला हुने भएको हो ।
नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासन गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर १ सय २४ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
काठमाडौं,५ जेठ । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । बिहीबार नेपाल क्रिकेट संघ”९(क्यान)ले रोहितलाई उपकप्तान बनाएको हो । रोहितलाई अमेरिका र स्कटल्यान्ड भ्रमणका लागि उपकप्तान बनाइएको...
अहिलेसम्म काठमाडौंका ५ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ । १ देखि ५ वडासम्मको गणना सकिँदा सबै वडामा बालेनको फराकिलो अग्रता छ ।
वैदेशिक रोजगार कार्यालय काठमाडौंले शुक्रबारदेखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।
इन्डेक्स अनुसार नेपालको मोबाइल ब्रोडब्याण्ड इन्टरनेटमा औषत डाउनलोड स्पिड १५.१३ एमबीपीएस, अपलोड स्पिड १०.६७ एमबीपीएस र २४ मिली सेकेण्डको लेटेन्सी रहेको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको एक गैर सरकारी संस्था हो ।
आइएमई पे एपबाट हवाई टिक बुक गर्दा बम्पर उपाहारमा सुनको सिक्का जित्न सकिने भएको छ ।
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.