भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश

कांग्रेस प्रवेश गरेका केसी, खड्कालगायत कलकारहरूलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका थिए ।

४ वर्ष अगाडि

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घट्यो, चाँदीको यथावत

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

४ वर्ष अगाडि

रिभर फल्सको आइपीओ बाँडफाँड, सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि खुल्ने

कम्पनीको आइपीओमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम...

४ वर्ष अगाडि

गोरखा जिप दुर्घटना : ज्यान गुमाएकाको पहिचान खुल्यो

गोरखामा जिप दुर्घटनामा परि मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ।

४ वर्ष अगाडि

पर्यटक आगमन उत्साहजनक, एक महिनामै आए ५८ हजार

पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले बढेको छ ।

४ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: यी क्षेत्रमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

४ वर्ष अगाडि

मुस्लिम धर्मावलम्बीहरूले इद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

कोभिड महामारीका कारण प्रभावित बनेकाे इद पर्व आज दुई वर्षपछि मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदैछन्।

४ वर्ष अगाडि

ऊर्जा मन्त्रीले उद्योगीलाई भनिन् -‘अहिलेको समस्या क्षणिक हो, विद्युत आपूर्ति सहज हुन्छ’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन् ।

४ वर्ष अगाडि

मार्जिन कारोबार सुविधा कार्यान्वयनमा, सेयर किन्न ब्रोकरबाटै ७० प्रतिशत ऋण पाइने

मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको, पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत बढी लाभांश दिएको, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तीमा पनि ८० प्रतिशत कारोबार दिनमा सेयर...

४ वर्ष अगाडि

‘आर्थिक वृद्धिका लागि नेपालको अर्थसंरचना नै सुधारको आवश्यकता’- अध्यक्ष गोल्छा

निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

४ वर्ष अगाडि
1 … 1,865 1,866 1,867 1,868 1,869 … 3,732