शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

४ वर्ष अगाडि

जिम्बाबेविरुद्धको एकदिवसीय श्रृंखलाका लागि टोली घोषणा,को-को परे ? (नामावलीसहित)

जिम्बाबे ‘ए’सँगको एकदिवसीय श्रृंखलाको लागि नेपाली टोली घोषणा भएको छ ।

४ वर्ष अगाडि

हेटौंडामा बर्डफ्लू भेटियो, ३४ सय कुखुरा र ५८० अण्डा नष्ट

भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो ।

४ वर्ष अगाडि

‘बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ, समितिले मर्जरको दबाब दिएको छैन्’

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने बताएका छन् ।

४ वर्ष अगाडि

लोसपाको चुनावी घोषणापत्र: जेष्ठ नागरिकलाई घर-घरमै स्वास्थ्य परीक्षण, सार्वजनिक सवारीमा निःशुल्क यात्रा

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष महन्त ठाकुर,नेता राजेन्द्र महतोलगायतको उपस्थितिमा स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हो ।

४ वर्ष अगाडि

निजी क्षेत्रद्वारा निर्यात नीतिको माग

मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ ।

४ वर्ष अगाडि

गठबन्धनको चेतावनी : ‘बागी’ उम्मेदवारी र अन्य दलसँगको तालमेल फिर्ता नलिए तत्काल कारबाही

सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ ।

४ वर्ष अगाडि

बिज बजारमा आमाको मुख हेर्ने दिनलाई लक्षित गज्जबको छुट अफर

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार अनलाइन सपिङ्ग एपले, यस मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको...

४ वर्ष अगाडि

सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढ्यो, चाँदीको यथावत

चाँदीको मूल्य भने नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

४ वर्ष अगाडि

कांग्रेसका ‘बागी’ उम्मेदवार, नीजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्काशित हुने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।

४ वर्ष अगाडि
1 … 1,869 1,870 1,871 1,872 1,873 … 3,732