जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक विदा

सरकारले जेठ १ गतेदेखि शनिवार र आइतवार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

४ वर्ष अगाडि

गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिइने निर्णय

स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिइने भएको छ । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले सहमति विपरितको उम्मेदवारी फिर्ता लिने सहमती गरेका हुन् ।

४ वर्ष अगाडि

‘गठबन्धन राजनीति’ पुस्तक बजारमा

काठमाडौं, १४ बैशाख । पत्रकार तथा लेखक शुभशंकर कंडेल र शारदा शर्माको गठबन्धन राजनीति नामक पुस्तक बजारमा आएको छ । नेपालमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका बीचमा राजनीतिक तिक्तता चलिरहेका...

४ वर्ष अगाडि

सामान्य घट्यो सुनचाँदीको भाउ, सुन प्रतितोला ९९ हजारमा कारोबार

काठमाडौं १४, बैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज सामान्य गिरावट छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । त्यस्तै...

४ वर्ष अगाडि

भाडा नतिरे बिजुलीको लाइन काटिदिने प्राधिकरणको चेतावनी

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अप्टिकल फाइबर तान्नका लागि सम्झौता नगर्ने र भाडा नतिर्ने इन्टरनेट प्रदायकको विजुलीको लाइन काट्ने चेतावनी दिएको हो ।

४ वर्ष अगाडि

रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्ने, मानविय संकट पर्ने आशंका

रुसी ऊर्जा कम्पनी ग्याजप्रोमले पोल्यान्ड र बुल्गेरियालाई बुधवारदेखि ग्यास पठाउन बन्द गर्ने बताएको छ। पोल्यान्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति...

४ वर्ष अगाडि

विलासिताका सामान नेपाल ल्याउन रोक, कुन कुन सामान परे ?

विदेशी मुद्राको घट्दो संचितीका कारण दवावमा आएको सरकारले विलासिताका सामानको नाम नै तोकेर नेपाल ल्याउन रोक लगाएको छ । सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हो ।

४ वर्ष अगाडि

विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रमा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न

नियमित दाताहरुको सहयोग बिना संचालित यस संस्थामा ५० जना अटिज्म भएका बालबालिका तथा किशोर किशोरीहरुले सेवा लिरहेका छन भने डाक्टर तथा थेरापिष्ट,साईकोलोजिष्ट,शिक्षक तथा अन्य कर्मचारी गरेर २७ जनाले सेवामा कार्यरत...

४ वर्ष अगाडि

एमसीसीको सहयोगमा सडक विभागमा निर्मित नयाँ प्रयोगशालाहरूको उद्घाटन

सडक विभागका महानिर्देशक शिवहरि सापकोटा, युरोप, एसिया, प्रशान्त तथा ल्याटिन अमेरिकाका लागि मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रूक्स तथा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले ती प्रयोगशालाको...

४ वर्ष अगाडि

नारायण रायमाझी र दिक्षा खवासको ‘टुहुरा हामी’ सार्वजनिक (भिडियोसहित)

चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझी र बाल गायिका दिक्षा खवासको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

४ वर्ष अगाडि
1 … 1,873 1,874 1,875 1,876 1,877 … 3,732