मेगा बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिएको छ ।
जलस्रोतको विकासका लागि एमसीसीबाट ठूलो क्षमताको प्रशारण लाइन बन्ने भएको छ । अहिले भर्खरै भएको प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा २६–२७ वर्षदेखि अड्किएर बसेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउने कुरा आएको...
शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गर्दै आएका चिकित्सक गोविन्द केसीले पुनस् सत्याग्रहको चेतावनी दिएका छन्।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ११ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा दिने आधारमा अनलाइन निवेदनको फछ्र्योट गरिने भन्दै विभागले कम्तिमा तीन दिन अगाडि श्रम स्वीकृतिका लागि अनलाइनबाट निवेदन दिन आग्रह गरेको छ ।
स्पेनिस् क्लब बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ । गएराति भएको खेलमा आफ्नै मैदानमा जर्मन क्लब आइनट्राख्ट फ्रान्कुर्टसँग ३-२ ले तथा समग्रमा ४-३ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासनमा ल्याएको हो ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ ।
व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.