भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा पनि परिरहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।
विभिन्न कारणले हटाउनु परेको उल्लेख गरेको छ। उनीहरूलाई बुधबारदेखि नै लागु हुने गरि हटाइएको बताए पनि के कारणले हटाउनु परेको भन्ने चाहिं खुलाएको छैन।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका-३ किराँत चोककी १७ वर्षीया सरिता ढकाल (खत्री) उनका ठूलो बुबाका छोरा १९ वर्षीय विनोद ढकाल (खत्री)लाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
मञ्जुश्री फाइनान्स लिमिटेडले चावहिलमा २३ औं शाखा कार्यालय उद्घाटन गरेको छ ।
काठमाडौं २३,चैत । बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ । सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको आयोजक इभेण्ट सोलुसन...
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन् ।
काठमाडौं २३, चैत । बुधबार नेप्से परिसुचक २३ दशमलव ३२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार २ हजार ४ सय २८ दशमलव ७५ अंकमा पुगेर बन्द भएको...
एसियाली विकास बैंक एडीबी ले नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
अर्बपति चौधरीको सम्पत्ती गत वर्ष १ दशमलव ४ अर्ब डलर रहेकोमा यो वर्ष १० करोड डलरले वृद्धि भएको हो ।
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.