यस कारण मनाउन थालियो उपत्यकामा परम्परागत घोडेजात्रा पर्व

काठमाडौं । शुक्रवार उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ । नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम,...

५ वर्ष अगाडि

कसरी पाइन्छ गम्भीर रोगका बिरामीलाई सरकारले दिने मासिक ५ हजार ?

सरकारले ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरेको छ ।

५ वर्ष अगाडि

तीन दिने भारत भ्रमणमा जाँदै प्रधानमन्त्री, वनारस पुगेर योगी आदित्यनाथसँग पनि भेट्ने

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आज भारत प्रस्थान गर्दैछन् । कुल चार मन्त्रीसहित ५० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री भारत जान लागेका हुन् । भारतमा रहँदा...

५ वर्ष अगाडि

मौसम नखुल्दा हरेक दिन हवाई उडान प्रभावित

मध्य चैतमा समय काठमाडौंको आकास धुम्म बनेसँगै यसले हवाई उडान नराम्रोसँग प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार पोखरा, भरतपुर र तुम्लिङटारमा अबेरसम्म पनि उडान हुन सकेको छैन...

५ वर्ष अगाडि

आगामी बजेटमा तपाईका कुनै माग छन् ? ११३८ मा फोन गरेर टिपाउनु होस

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको छ ।

५ वर्ष अगाडि

नाट्टाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रमेश थापा विजयी

पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता संगठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन्।

५ वर्ष अगाडि

‘अप्रिल फूल’ नझुक्किनु होला ! यसरी शुरु भयो मनाउने चलन

पश्चिमा देशहरुमा अप्रिल फूल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ ।

५ वर्ष अगाडि

सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो ।

५ वर्ष अगाडि

दुर्गम क्षेत्रका विद्यार्थीलाई असारभित्रै नि:शुल्क इन्डक्सन चुलो बाँडिने, ८ हजारको आवेदन

प्रवर्द्धन केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर घरभाडामा लिइ सरकारी तथा सामुदायिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको लागि यस्तो कार्यक्रम ल्याएको थियो ।

५ वर्ष अगाडि

त्रिदेशीय शृंखला: लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, करन केसीको ह्याट्रिक

लगातार तेस्रो जित निकाल्दै घरेलु टिम नेपाल टी-२० अन्तर्राष्ट्रिय सिरिजमा फाइनल प्रवेश गरेको छ। यसअघि नेपालले सुरूवाती दुई खेलमा पिएनजी र मलेसियालाई पराजित गरेको थियो।

५ वर्ष अगाडि
1 … 1,911 1,912 1,913 1,914 1,915 … 3,733