कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द गर्ने घोषणा गरेको हो ।
बैंक र महासंघबीच ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको हो ।
इसेवा ट्रान्सफर र नेपालको वित्तिय बजारमा चिर–परिचित नाम प्रभु म्यानेजमेन्ट प्रा.लीवीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
अफ्रिकीकृत 'हत्यारा मौरी' संसारको शीर्ष १० सबैभन्दा खतरनाक कीराहरु मध्ये एक हो। अफ्रिकीकृत मौरी पहिलो पटक मानिसहरुले मह उत्पादन बढाउनको लागि प्रयोग गरेका थिए ।
कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युत् सेवा पुग्न सकेको छैन । ती स्थानमा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
उक्त समस्या समाधन गर्न प्रयास जारी राखिएको र समस्या समाधा हुन साथ कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।
गायक तथा संगीतकार प्रकाश सपुतले नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रष्टीकरण दिएका छन् ।
आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिकरुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्रीवितरणलाई सधैँ प्राथमिकतामा राख्ने जनाएको छ ।
यस एक्सचेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.