नयाँ नक्सासहितको १ रुपैयाँको सिक्का बजारमा, यस्ता छन् विशेषता

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरु रहेका छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Re. One र तल्लो भागमा देवनागरी लिपिमा १ रुपैयाँ लेखिएको छ ।

५ वर्ष अगाडि

काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणको काम दुई सिफ्टमा गर्न निर्देशन

निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न...

५ वर्ष अगाडि

मलेसियामा दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुला

मलेसियामा झन्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुला गर्न लागिएको छ। आगामी अप्रिल १ देखि लागू हुनेगरी विदेशी पर्यटकलाई प्रवेश दिइने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन्।

५ वर्ष अगाडि

इसेवा मनी ट्रान्सफरबाट शून्य शुल्कमा देशभरी रेमिट्यान्स पठाउन सकिने

इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिनेछ ।

५ वर्ष अगाडि

थप १९४ जनामा कोरोना संक्रमण, ३४८ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

राम्रो स्वास्थ्यका लागि सबै उमेरका महिलाहरुले गर्नै पर्ने यी काम

महिलाहरु धेरै तनाव लिने गरेको विज्ञहरु बताउँछन्, जसको प्रत्यक्ष असर उनीहरुको स्वास्थ्यमा पर्छ । जिम्मेवारी, करियर आदिका कारण तनाव सामान्य हुन्छ भन्ने कुरा हामीले बुझ्न सक्छौँ तर तनाव लिँदा समस्या...

५ वर्ष अगाडि

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा, आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने

पूर्वगभर्नर नेपालले नेपालमा सामान्य भन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिने त्यसको लागि विदेशी मुद्रा खर्च गर्नु बताए । उनले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिटेन्स ५ महिनादेखि...

५ वर्ष अगाडि

चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति घोषणा

सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्र आगामी वैशाख १६ गतेबाट देशभर प्रदर्शन हुने पक्का भएको हो।

५ वर्ष अगाडि

तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो

अपराध संहिता २०७४ अनुसार एउटै कसुरमा दोहोरो सजाय नहुने व्यवस्था रहेको छ। तर एकिकृत कसुर वापत थप सजाय हुने व्यवस्था भने गरिएको छ।

५ वर्ष अगाडि

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५...

५ वर्ष अगाडि
1 … 1,945 1,946 1,947 1,948 1,949 … 3,736