थप १२७ जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको निधन

पछिल्लो २४ घण्टामा ३२१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५७ हजार ४८८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ७७०...

५ वर्ष अगाडि

नेप्से र धितोपत्र बोर्डका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन-‘कसैको प्रभावमा परेर काम नगर्नू’

बुधबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले शेयर बजारमा सेटिङमा कारोबार हुने गरेको र त्यसलाई रोक्न निर्देशन दिएका हुन् ।

५ वर्ष अगाडि

‘हिमालयन हाइड्रो एक्स्पो’ चैत १८ गतेदेखि हुँदै, ५० प्रतिशत विदेशी स्टल रहने

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा 'हिमालयन हाइड्रो एक्स्पो २०२२' आयोजना गर्ने भएका छन्।

५ वर्ष अगाडि

कच्चा तेलको भाउ सात वर्षयताकै उच्च विन्दुमा

यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि तेल मूल्य प्रतिब्यारेल १०८ दशमलव ७७ अमेरिकी डलर पुगेको हो ।

५ वर्ष अगाडि

बिहीवार देशभर सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं, १८ फागुन । सरकारले फागुन १९ गते बिहीवार सार्वजनिक बिदा घोषणा गरेको छ । शेर्पा समुदायको नयाँ वर्ष अर्थात ग्याल्पो ल्होसार परेको हुनाले सो अवसरमा देशभरका सरकारी कार्यालय तथा...

५ वर्ष अगाडि

उच्च अंकले घट्यो नेप्से, सबै समूहको परिसूचक राताम्मे

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँ बराबरको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर किनबेच भएका छन् ।

५ वर्ष अगाडि

७ महिनामा १ खर्ब ६ अर्ब पुनरकर्जा स्वीकृत, ५० प्रतिशत पर्यटनमा

लघु घरेलु तथा साना उद्यमसहित उत्पादनमूलक क्षेत्रमा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्ने उद्देश्यले ल्याइएको पुनरकर्जा ७ महिनामा एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ प्रवाह भएको छ ।

५ वर्ष अगाडि

हाइफ्युचरको फ्युचरफिट इभो, पल्स र कलरबड नेपाली बजारमा उपलब्ध, कुनको मूल्य कति ?

काठमाडौं । । प्रिमियम सेगमेन्ट सफल रुपमा सार्वजनिक गरेपछि हाइफ्युचर एशियाली बजार तथा हालसालै नेपालमा इन्ट्री लेभल बजेट सेगमेन्टमा प्रवेश गरेको छ। हाइफ्युचरले हालै आफ्नो उत्पादनको संग्रहमा तीन नयाँ उत्पादन...

५ वर्ष अगाडि

रुस-युक्रेन द्वन्द्व: तीन सयभन्दा बढी नेपाली सुरक्षित स्थलमा, राजधानी केभका सबैले युक्रेन छोडे

रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले रोमानियमा आएका २३ जना नेपाली सुरक्षित गन्तव्य तिर लागेको जानकारी दिए । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त युद्धपीडितको उद्धारका लागि सोमबारदेखि पोल्याण्डको सीमा...

५ वर्ष अगाडि

दुर्गम क्षेत्रका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो

केन्द्रले दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यका आएर कोठा भाडामा बसेका सरकारी वा सामुदायिक शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई चुलो दिने भएको हो ।

५ वर्ष अगाडि
1 … 1,954 1,955 1,956 1,957 1,958 … 3,736