सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको रकम निकासामा चौतर्फी दबाब परेपछि अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेका थिए ।
कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि लगानीकर्तामा वितरण हुने कम्पनीले जनाएको छ ।
भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले सत्तारुढ दल नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग एमसीसी अघि बढाउनका लागि छलफल तीव्र बनाएका छन्।
सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको उपाधि कृपा पौडेलले जितेकी छन् ।
काठमाडौं, २३ माघ । ग्रीन भेञ्चर लिमिटेडले फागुन २ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्राथमिक साधरण सयेर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगा र...
हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ। आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको...
थप १७१४ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन
नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भोल्टी सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी दिइन् ।
काठमाडौं, २१ माघ । जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पहिलो दिन शुक्रबार बेलुका ५ बजेसम्म कम्पनीको आइपीओमा...
© 2026 Cloud Patrika. All Rights Reserved.