पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको ८९ मुलुकमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ र बिक्रीदर १२२ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
काठमाडौं, ४ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयरको मूल्य समायोजन गरेको छ । मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले...
आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यको साथ मत्स्यनारायण मन्दिर-चन्द्रागिरीगढी पदयात्रा हुने भएको छ ।
कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम शुक्रबार सार्वजनिक गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।
विभागका अनुसार ७ दिन होटल क्वारेन्टिन बसिसकेपछि कोरोना परीक्षण गराउनुपर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वारेन्टिन बस्नुपर्नेछ।
काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। शनिवार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस मापन भएको छ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी निलम्बनमा परेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न ताकेता गरेका छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.