ढकालले बुधबार यूएईका राजदूत महामहिम अब्दुल्ला अल शम्सी र नेपालका लागि मान्यता प्राप्त भारतका लागि मङ्गोलियाका राजदूत महामहिम गानबोल्ड डम्बाजाभसँग भेटवार्ता गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भे प्रतिवेदनको ढाँचा एउटै हुनुपर्ने बताएका छन् । अध्यक्ष सिलवालले बीमा सर्भेयरले जुन क्षेत्रमा विज्ञता छ सोही क्षेत्रमा काम गर्नुपर्ने पनि जनाएका छन्...
एजेन्सी । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट जेमिनीमा निर्वाचनसम्बन्धि उत्तरहरुमाथि रोक लगाएको छ । जेमिनीमा निर्वाचनसम्बन्धि उत्तरहरुमाथि रोक लगाइएको गुगलले सुनिश्चित गरेको बीबीसीले जनाएको छ । जेनेरेटिभ एआईले गलत सूचना...
नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले संस्थापक रेशम चौधरीको निर्देशन विरुद्ध उभिएर पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् । पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले प्रचण्डलाई विश्वासको मत...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ विन्दुमा झरेको हो । यसदिन ३१० कम्पनीको ४ अर्ब २४ करोड ८५ लाख...
नेपाली टोली फाइनलमा बुधबार पपुवा न्युगिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । हङकङमा पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा...
प्रधानमन्त्रीलाई मानिसहरुले कति छिटो रंग फेर्न सकेको भनेर टिप्पणी गरेको समेत उनले सुनाए । ‘१७ हजार २ भनेर छातिमा प्ले कार्ड बोकेर हिँड्ने मान्छे पनि यही छौं । पाँच हजारको...
टोकियो । जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ । टोकियोस्थित स्पेस वानको १८ मिटर (६० फिट) अग्लो काइरोस रकेट...
© 2026 Cloud Patrika. All Rights Reserved.