चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारे कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ। महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने...

३ वर्ष अगाडि

सरकारले निर्धारण गरेको मूल्यमा उखु किसान असन्तुष्ट, मधेश प्रदेशले १० रुपैयाँ अनुदान दिने

उखुको मूल्य वृद्धिसहितका माग राखेर सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगको मूलगेटमा आमरण अनशनमा बसेका किसान शेख इस्तियारको अनशन तोड्ने क्रममा मुख्यमन्त्री सरोजकुमार यादवले किसानलाई प्रदेश सरकारबाट उखुमा प्रतिक्विन्टल १०...

३ वर्ष अगाडि

घोराही सिमेन्टको लाभांश घोषणा

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको पुस ५ गते बसेको बैठकले सेयरधनीलाई गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस...

३ वर्ष अगाडि

राष्ट्र बैंकमा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

३ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदका लागि आवेदन (सूचनासहित)

सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।

३ वर्ष अगाडि

ऋण काढेर वैदेशिक रोजगारीमा जान्छन् ८० प्रतिशत नेपाली, फर्केर पनि तिर्न नसक्ने ४६ प्रतिशत

सन् २०१४ देखि २०२२ सम्म दर्ता भएका श्रमिकहरूसँग सम्बन्धित अध्ययनले यस्तो देखाएको हो। ऋण लिएकामध्ये लगभग ५० प्रतिशतले वैदेशिक रोजगारीबाट फर्केर पनि तिर्न नसकेको अवस्था अध्ययनले देखाएको छ।

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको छ ।

३ वर्ष अगाडि

संस्कृति मन्त्रीलाई किराँतीलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

उनको अभिव्यक्तिको विरुद्धमा प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

३ वर्ष अगाडि

ओरालो लाग्यो शेयर बजार, १० कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

गत मंगलबारदेखि लगातार उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३२.७७ अंकले बढेर २१०९.१० विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने, सवारी साधन यी ठाउँमा रोकिने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो...

३ वर्ष अगाडि
1 979 980 981 982 983 3,709