तीन सातामै फेरियो कोशीको समीकरण, दबाब थेग्न नसकेपछि माओवादी र एसका मन्त्रीको शपथ

केन्द्रीय गठबन्धनको दबाब थेग्न नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एसका कमल जबेगुलाई मन्त्री बनाएका छन् ।

३ वर्ष अगाडि

‘विश्वकपमा पुगौं भनेर बिहानै भगवानसँग प्रार्थना गरे,खुशी व्यक्त गर्न सक्दिन्’

एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएसँगै नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा आफू भाग्यमानी अनुभव गरिरहेको बताएका छन्।

३ वर्ष अगाडि

मूलपानीको सबै पुरस्कारमा नेपाली टिमको कब्जा

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र बेस्ट क्याचको अवार्ड कुशल भुर्तेललाई दिइयो...

३ वर्ष अगाडि

भारतमा सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौं । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी चौकुने गाउँपालिका–७...

३ वर्ष अगाडि

विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ। आज बिहान रामेछापको मन्थली विमानस्थल परिसरमै तारा एअरका दुई पाइलटहरू वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव...

३ वर्ष अगाडि

यस्तो देखियो मूलपानीमा क्रिकेटकाे ‘क्रेज’ (तस्बिरसहित)

१० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएकाे हाे । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनाेट हुन सकेको थिएन ।

३ वर्ष अगाडि

यूएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट

काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

३ वर्ष अगाडि

नेपालले पायो १३५ रनको लक्ष्य, सन्दीप र कुशलको उत्कृष्ट बलिङ

टी–२० विश्वकप छनोटका लागि नेपालले यूएईविरुद्ध जितका लागि १३५ रनको लक्ष्य पाएको छ ।

३ वर्ष अगाडि

एनआईसी एसिया बैंकको नाफा घट्यो

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको थियो । सो अवधिमा कम्पनीको ७४ करोड ६३ लाख रुपैयाँ गायब भएको छ...

३ वर्ष अगाडि

नबिल बैंकको नाफा घट्यो, चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै

नबिल बैंककाे खुद नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण खुद नाफा ६.५१ प्रतिशतले घटेको हो ।

३ वर्ष अगाडि
1 1,039 1,040 1,041 1,042 1,043 3,710