‘एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन्।

३ वर्ष अगाडि

अर्थतन्त्रका ‘इन्डिकेटर’मा सुधार, रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो

मंगलबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका उनले सांसद उदयशमशेर राणाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको उल्लेख गरे ।

३ वर्ष अगाडि

असोज १ देखि बञ्चरेडाँडामा फोहर फाल्न सधैंका लागि राेक्ने स्थानीयको घोषणा

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन्...

३ वर्ष अगाडि

काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान

उडान तालिकाअनुसार आज बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौँमा अवतरण गर्नेछ। ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ...

३ वर्ष अगाडि

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर, १२ प्रश्नको जवाफ दिने

मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

३ वर्ष अगाडि

कोशी, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै...

३ वर्ष अगाडि

९ महिनापछि संसदीय समितिले पायो पूर्णता, कुनमा को ?

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।

३ वर्ष अगाडि

मनोज गजुरेल स्वर्गीय मदन भण्डारी अवतारमा

गाईजात्राको अवसर पारेर यो वर्ष कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बीपी कोइरालाको सशरीर नक्कल गरिरहेका छन् । हरेक वर्ष नयाँ नयाँ पात्रको रुपमा देखिने गजुरेलले यस...

३ वर्ष अगाडि

डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तको प्रदर्शन

काठमाडौं । धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा बिरामीको मृत्यु भएको विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गरेका छन् । पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर अस्पताल...

३ वर्ष अगाडि

बिग ब्यास लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडी

१३ औं संस्करणको बिग ब्यासमा २९ देशबाट कुल ३ सय ७६ खेलाडी ड्राफ्टमा हुनेछन् । बिग ब्यासको ड्राफ्ट आगमी सेप्टेम्बर ३ मा हुनेछ । बिग ब्यासमा आठ टोली छन् ।...

३ वर्ष अगाडि
1 1,125 1,126 1,127 1,128 1,129 3,712