बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा सहमति भएको छ। रामेछापको मन्थली नगरपालिका–३,...

३ वर्ष अगाडि

साउनमा ५५ हजारले लिए श्रम स्वीकृति, सवैभन्दा धेरै यूएईका लागि

वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो ।...

३ वर्ष अगाडि

कोशी सरकार टिकाउन रास्वपालाई बाइपास

१० वटा समितिमा ११ वटा उम्मेदवारी परेको छ। दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एस, जसपा, जनमतले उम्मेदवारी दर्ता गराएका छन् ।

३ वर्ष अगाडि

ललिता निवास प्रकरण: यी हुन् पूर्व मन्त्रीसहित ३११ प्रतिवादी, कोसँग कति मागदाबी (सूचीसहित)

सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय शाह विरुद्ध कीर्ते अभियोगमा मुद्दा दायर भएको हो ।

३ वर्ष अगाडि

नागरिक लगानी कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन

नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो ।

३ वर्ष अगाडि

सन्दीपको मुद्दाको अर्को पेसी २१ गते, भोलि पाकिस्तान जाँदै

नाबालिग बलात्कार मुद्दा खेपिरहेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ।आइतबार पाँचौं नम्बरमा पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो।

३ वर्ष अगाडि

महिलाले गरिन् मट्टितेल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

काठमाडौं । दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका-५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् । साउँदले आज बिहान ११...

३ वर्ष अगाडि

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा पाँचौँ नम्बरमा परेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइने सूचीमा परेको छ ।

३ वर्ष अगाडि

पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा

अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको पाकिस्तान आईसीसीको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

३ वर्ष अगाडि

ढुसी परेको कोक बेच्नेलाई १ लाख ५० हजार जरिवाना

कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ ।

३ वर्ष अगाडि
1 1,127 1,128 1,129 1,130 1,131 3,712