मनाङ एयरको ९ एन(एएमभी कलसाइनको हेलिकोप्टर काठमाडौं उडान भरेको ११ मिनेटमै दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
काठमाडौं । नेपाल पे क्यूआर र स्मार्ट क्यूआरले नेटवर्कस्तरमा अन्तर आबद्ध भई सेवा शुरू गरेका छन् । आइतबार एक कार्यक्रमबीच विभिन्न बैंक तथा वालेटका प्रतिनिधिले दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको...
पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु र मिश्र खरिदार हुन् ।
काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । विमानस्थलले मंगलबार बिहान दुर्घटनाग्रस्त सो विमानमा सवार...
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता...
यसवर्षको मनसुन सुरु भएयता प्राकृतिक विपद्का घटनाबाट २५ जना मानिसले ज्यान गुमाएका छन्। विशेषगरी बाढीपहिरोका कारण २४ जिल्लामा अकल्पनीय क्षति भएको छ।
सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ । क्यान्सर रोग...
देशका विभिन्न क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ...
ट्वीटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स च्याट जीपीटीको कीर्तिमान भंग गरेको छ । डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जीपीटीको कीर्तिमान थ्रेड्सले भंग गरेको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.