काठमाडौं महानगरको निर्देशन-‘मापदण्ड अनुसार नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउनू’

अस्पतालले दिने सेवा सुविधाहरूको गुणस्तरीयताको बारेमा तोकिएको मापदण्डले प्रस्ट व्यवस्था गरेको सवैमा विदितै छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था रहेका छन् ।

३ वर्ष अगाडि

एआइ टुलबाट केही सेकेण्डमै आफूले चाहेजस्तो तोडमोड गर्न सकिन्छ फोटो

एआईले अब फोटो एडिट सम्बन्धी सीप नभएकाहरुलाई पनि सहजै बनाउने भएको छ । हालै सार्वजनिक एक रिसर्च पेपरले फोटो एडिटिङका लागि एआई टुलको प्रयोगबारे डेमो सार्वजनिक गरेको छ ।

३ वर्ष अगाडि

प्रतिनिधिसभा बैठक बस्दै, एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

वार्षिक नीति तथा कार्यक्रममाथि माननीय सदस्यहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

३ वर्ष अगाडि

प्रिमियर लिग च्याम्पियनमा म्यानचेस्टर सिटीको ह्याट्रिक

म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनेको छ। उपाधि होडमा रहेको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि म्यानचेस्टर सिटी ३ खेल अगावै प्रिमियर लिगको च्याम्पियन बनेको...

३ वर्ष अगाडि

दुवै खुट्टा नभएका हरि बुढामगरले सगरमाथा आरोहण गरेर राखे विश्व रेकर्ड

बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन्।

३ वर्ष अगाडि

सांसद सञ्जय गौतमले तोडे आमरण अनशन

बर्दिया क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सञ्जयकुमार गौतम आमरण अनशन तोडेका छन् ।

३ वर्ष अगाडि

‘दुई वर्षे प्रधानमन्त्रीले ल्याएको नीति तथा कार्यक्रम अन्यौलग्रस्त छ, पास हुन दिन्नौं’

नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल दुई वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षकै कार्यक्रम राखेको हुनसक्ने बताए।

३ वर्ष अगाडि

चितवनमा गैंडाको आक्रमणबाट एकको मृत्यु

काठमाडौं । गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको...

३ वर्ष अगाडि

अर्थ मन्त्रीको प्राथमिकताः स्वदेशमै अवसरको सिर्जना, व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गरिरहेको दाबी

सांसदहरुको जवाफ दिँदै मन्त्री डा. महतले भनेका छन्, हामीले नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो । यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन । युवाहरुको क्षमता छ, देशभित्रै...

३ वर्ष अगाडि

अर्थतन्त्रलाई जोखिममा रहेकाले नीति, कार्यक्रमको कार्यान्वयनमा चेम्बरको जोड

संघीय संसदको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०२३।२४ को नीति तथा कार्यक्रम परिणाममुखी हुने पनि उसको विश्वास छ । सनिबार जारी एक विज्ञप्तिमार्फत नीति तथा कार्यक्रममा समावेश...

३ वर्ष अगाडि
1 1,280 1,281 1,282 1,283 1,284 3,717