खाणलाई निलम्बन गर्ने कि नगर्ने बारे मत विभाजित

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए। तर यसबारे ठोस निष्कर्ष बिहीबार बस्ने पदाधिकारी बैठकले तय गर्नेछ ।

३ वर्ष अगाडि

अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव

नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ ।

३ वर्ष अगाडि

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलन

प्रदर्शनमा सहभागीहरुले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पुर्‍याउन पनि माग गरेका छन् ।

३ वर्ष अगाडि

‘शीर्ष नेताबीच प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ गर्नुहुन्न भन्ने सहमति छ’

उनले मिडियामा प्रचार भएजसरी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उनको भनाइ छ। उनले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए ।

३ वर्ष अगाडि

फेक अडियो बनाएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर...

३ वर्ष अगाडि

पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

३ वर्ष अगाडि

सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री खाण

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । परिसरमा करिब ५ घण्टाको सोधपुछपछि पूर्वमन्त्री खाणलाई बबरमहलस्थित काठमाडौं सरकारी...

३ वर्ष अगाडि

संसद् सचिवालयलाई टोपबहादुरको पत्र-‘ म बिरामी छु’

काठमाडौं । नेकपा (एमाले) का निलम्बित सचिव तथा सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएकाले संसद् बैठकमा उपस्थित हुन नसकेको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका छन् । उनले आफू बिरामी भएको...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) २.४३ अंकले घटेर १८४१.९३ बिन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।

३ वर्ष अगाडि
1 1,298 1,299 1,300 1,301 1,302 3,717