निजी क्षेत्रमा प्रवाहित ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ...

३ वर्ष अगाडि

एकैदिन १२१ जना कोरोना संक्रमित थपिए, ८१ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ ।

३ वर्ष अगाडि

सगरमाथा आधार शिविरमा हिमपहिरो, तीन नेपाली बेपत्ता

हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन् । उनीहरूले आरोहीका लागि डोरी मिलाउने काम गर्थे ।

३ वर्ष अगाडि

ब्याजदर घटेपछि नेप्सेमा उछाल, ७ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा उछाल आएको छ । वैशाखदेखि निक्षेपको ब्याजदर घट्ने समाचार बाहिरिएसँगै नेप्सेमा उछाल आएको हो। साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से)९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको हो...

३ वर्ष अगाडि

मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले बुधबार आइपीओ बाँडफाँड गरेको हो ।

३ वर्ष अगाडि

टेलिकमको नयाँ वर्ष अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा

कम्पनीले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने भएको हो...

३ वर्ष अगाडि

च्याटजीपीलाई टक्कर दिन ‘तङ्यी चियाङ्वेन’ ल्याउँदै अलिबाबा

यसको क्लाउड कम्प्युटिङ इकाईले नजिकको भविष्यमा अलिबाबाका व्यवसायहरूमा च्याटबटलाई एकीकृत गर्ने बताएको छ तर यसको टाइमलाइनमा विवरण दिएको छैन।

३ वर्ष अगाडि

टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ ।

३ वर्ष अगाडि

कांग्रेससँगको वार्ता समाप्त भएका गोविन्दराजको घोषणा, स्वर्णिमलाई सघाउने संकेत

जोशीले बुधबार प्रेस वक्तव्य जारी गर्दै कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको भन्दै वार्ता सकिएको बताएका हुन् ।

३ वर्ष अगाडि

वैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झर्ने

बुधबार बिहान बसेको नेपाल बैंकर्स संघको बैठकले वैशाखदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १० प्रतिशत कम अर्थात् ९.९९ प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

३ वर्ष अगाडि
1 1,340 1,341 1,342 1,343 1,344 3,718