मुख्यमन्त्री शर्माले दोस्रोपटक पाए विश्वासको मत

शर्मालाई प्रदेशसभा बैठकमा उपस्थित ३९ सांसदमध्ये ३८ जनाले विश्वासको मत दिएका हुन् । विपक्षीमा १ मत परेको थियो भने १ सांसद अनुपस्थित थिए ।

३ वर्ष अगाडि

कोरोना संक्रमितको संख्या ६ महिनायताकै धेरै

नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ। शुक्रबार नेपालमा १४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।

३ वर्ष अगाडि

अर्थशास्त्रमा ‘पीएचडी’ गरेका डा. प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’

अमेरिकाको इलिनोइस राज्यस्थित कार्बोन्डेलमा रहेको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा ‘पीएचडी’ गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्।

३ वर्ष अगाडि

सगरमाथा जलविद्युतको आइपीओ बाँडफाँड, १० लाख बढीको हात खाली

सगरमाथा जलविद्युत कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार दिउँसो आइपीओ बाँडफाँड गरेको हो ।

३ वर्ष अगाडि

नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्ता गठबन्धनका तर्फबाट मन्त्रीहरु थपेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। नेपाली कांग्रेसका तर्फबाट पूर्ण...

३ वर्ष अगाडि

नुवाकोटमा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ टाटासुमो दुर्घटना हुँदा दुईजानको मृत्यु भएको छ । ना २ झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटना हुँदा दुप्चेश्वर गाउँपालिका- ४ बस्‍ने २५ वर्षीय छिरिङ तामाङ...

३ वर्ष अगाडि

डोनल्ड ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्व राष्ट्रपति

काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन्। उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै...

३ वर्ष अगाडि

कोशी प्रदेश नाम खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । कोशी प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले नाम खारेजको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदशन गरेका छन्। प्रदेश १ को नाम कोशी राखिएपछि हिचानवादी दल तथा विभिन्न संघ संस्थाले विरोध गर्दै...

३ वर्ष अगाडि

सरकारबाट बाहिरियो जनमत, खानेपानी मन्त्रीले दिए राजीनामा

आफूले रोजेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि सरकार छाडेको हो । जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने र उद्योग नपाए दुई वटा मन्त्रालय...

३ वर्ष अगाडि

तीन महिनामा सातौं पटक सरकार पुनर्गठन, अझै पाँच मन्त्रालय प्रधानमन्त्रीसँग

पुस ११ मा प्रधानमन्त्रीको शपथ लिएसँगै दाहालले त्यसपछि दोस्रो पटक माघ ३, तेस्रो तथा चौथो पटक १४ र २३, माघमा मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। उनले त्यसपछि १४ र १६ फागुनमा...

३ वर्ष अगाडि
1 1,360 1,361 1,362 1,363 1,364 3,718