उपत्यकामा ‘स्पीड लिमिट’ तोकियो, प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गुडाउन नपाइने

ट्राफिक प्रहरीका अनुसार कलंकी-कोटेश्‍वर सडकखण्डको फास्ट ट्रयाकमा प्रतिघण्टा ५० किलोमिटर र सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउनुपर्ने छ ।

४ वर्ष अगाडि

नेपालको आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफबीच छलफल

नेपालको भ्रमणमा रहेको उक्त मिसनका प्रमुख जार्को टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यहरुका विषयमा सरोकारवालाहरूसँग परामर्श गर्न नेपालमा आएको बताए ।

४ वर्ष अगाडि

जी-२० देशहरूको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान

जी २० देशका अर्थमन्त्रीहरुको सम्मेलन फागुन १२ र १३ गते भारतको बेंङलुरुमा हुँदै छ । सम्मेलनको क्रममा मन्त्री पौडेलले भारत, चीन लगायत विभिन्न देशका समकक्षीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको उनको...

४ वर्ष अगाडि

त्रिविमा शुक्रबार शोक बिदा, परीक्षा चल्ने

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।

४ वर्ष अगाडि

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

४ वर्ष अगाडि

पुरानो गठबन्धन ब्यूँतिने ओलीलाई डर,भन्छन्-‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन’

पुरानो गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक विहीबार साँझ बस्दैछ ।

४ वर्ष अगाडि

युएई जाने टिममा परेनन् सन्दीप, प्रतिस जिसी छानिए

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को युएईमा हुने खेलमा सन्दीप लामिछाने जान नपाउने भएका छन् । उनको ठाउँमा प्रतिस जिसी छानिएका छन् । नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको...

४ वर्ष अगाडि

लगानी बचाउन प्यानिक सेलमा उत्रिए लघुवित्तका लगानीकर्ता, उच्च अंकले घट्यो नेप्से

लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपर्दा बजार उच्च अंकले घटेको छ ।

४ वर्ष अगाडि

लगानी बचाउने प्यानिक सेलमा उत्रिए लगानीकर्ता, ३० कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ। लगानी बचाउने नाममा यतिबेला लघुवित्त समूहका लागनीकर्ता धमाधम शेयर बिक्रीमा लागिपरेका हुन् । यो समाचार...

४ वर्ष अगाडि

सार्वजनिक स्थानमा स्पिकर र डिजे बजाउन प्रतिबन्ध

काठमाडौं । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाएको भएको छ । डिजे बजाएको भेटिएमा नियन्त्रणमा...

४ वर्ष अगाडि
1 1,429 1,430 1,431 1,432 1,433 3,719