काठमाडौं । राष्ट्रपतिको विषयमा निर्णयक वार्ताका लागि अहिले कांग्रेस र माओवादी नेता बालुवाटा्मा वार्तामा छन् । प्रचण्डसहित माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत रहेका छन् भने कांग्रेसका तर्फबाट सभापति...
नेपाल राष्ट्र बैंकले एक भन्दा बढी लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ ।
काठमाडौं । साउनदेखि माघ मसान्तसम्ममा सवारी साधनमा यात्रुलाई जोखिमपूर्ण यात्रा गराउने २१ हजार ५०८ जना चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ। यस आर्थिक वर्षको माघ मसान्तसम्म ढोका खुल्ला...
काठमाडौं । नेपालमा राष्ट्रपति निर्वाचनको विषयले राजनीति पेचिलो भइरहेका बेला चिनियाँ राजदूतले सक्रियता बढाएका छन्। आजै प्रधानमन्त्री प्रचण्ड भेटे लगत्तै चेन सोङले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्...
स्थानीय निर्वाचनको खर्च विवरण नबुझाएबापत निर्वाचन आयोगले जरिवाना गरेका उम्मेदवारलाई माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
काठमाडौं । बुधबार दिउँसो १ः४५ बजे बाजुराको बिछ्या आसपास केन्द्र बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । छिमेकी जिल्ला अछाम,बझाङ र डोटीमा समेत भूकम्पको धक्का...
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि लगातार ओरोलो लागेको शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको हो ।
जन्ममिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि प्रहरी नायव महानिरीक्षक डीआइजी अशोक सिंहले राजीनामा दिएका छन्।
क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग...
काठमाडौं । कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसमा आममाफी दिएको गृहमन्त्रालयबाट प्राप्त पत्र प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले...
© 2026 Cloud Patrika. All Rights Reserved.