भारतसँगको खेलका लागि ४३ खेलाडी बन्द प्रशिक्षणमा

मुख्य प्रशिक्षक अनन्तराज थापाले प्रारम्भिक चरणको लागि छनोट गरेकाको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबारदेखि हुनेछ ।

४ वर्ष अगाडि

उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ४१.१ अंकले घटेर २१२७.५२ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

रिद्धि सिद्धि सिमेन्टको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालमै पहिलोपटक अत्याधुनिक रोबोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले बिहिबार मकवानपुरको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

४ वर्ष अगाडि

सीतापाइलामा बस र सुमो ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११ बजेतिर सितापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो र कलंकीबाट...

४ वर्ष अगाडि

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकियो

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति...

४ वर्ष अगाडि

इसेवा मनी ट्रान्सफरसँग कलाकार दयाहाङ राई ब्रान्ड हिरोका रुपमा आबद्ध

राई इसेवा मनी ट्रान्सफरका यूएईलगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार–प्रसारमूलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको...

४ वर्ष अगाडि

आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा । पोखरामा आत्मदाहको प्रयास गरेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा १३ काहुँखोलामा स्टेशनरी सञ्चालन गर्दै आएका क्षेत्रीलाई बचाउन जाँदा गम्भीर...

४ वर्ष अगाडि

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको...

४ वर्ष अगाडि

माइतीघरमा प्रदर्शन, ‘गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ’ (फोटोफिचर)

प्रदर्शनमा सहभागीहरूले ‘गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ’, ‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

४ वर्ष अगाडि

सीतापाइलामा बस र जीप ठोक्किँदा तीन जना गम्भीर घाइते

काठमाडौंका सीतापाइलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।

४ वर्ष अगाडि
1 1,471 1,472 1,473 1,474 1,475 3,721