देउवा र प्रचण्डबीच ‘गोप्य’ वार्ता, अन्तिम प्रयासका लागि थपिए माधव नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई सरकार गठनका लागि दाबी पेस गर्न आज बेलुकासम्मको समय दिएकी छन् ।

४ वर्ष अगाडि

अनधिकृत संरचनाहरु हटाउन काठमाडौं महानगरलाई नेवारी समुदायको समर्थन

काठमाडौं महानगरपालिका भित्रका अनधिकृत बस्ती हटाउने महानगरको प्रयासलाई उपत्यकाका नेवार समुदायहरुले समर्थन गरेका छन् । 

४ वर्ष अगाडि

अफगानिस्तानमा महिलालाई उच्च शिक्षा र एनजीओमा काम गर्न रोक

अफगानिस्तानमा महिलालाई उच्च शिक्षा र गैरसरकारी संस्थामा काम गर्न रोक लगाइएको छ । तालिवान सरकारको यो निर्णयको संसारभर आलोचना समेत सुरु भएको छ ।

४ वर्ष अगाडि

७० वर्षको उमेरमा बुद्ध एयर खोलेका सुरेन्द्र बस्नेत रहेनन्

७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरी हवाई सेवा सहज बनाउन भूमिका निर्वाह गरेका सुरेन्द्र बस्नेतको निधन भएको छ । हाल उनी बुद्ध एयरका अध्यक्ष थिए । उनको ९३ वर्षको...

४ वर्ष अगाडि

पीएसजीसँगको सम्झौता नविकरण गर्न मेस्सी सहमत

मेस्सी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेस्सीको सम्झौता सकिँदै छ । 

४ वर्ष अगाडि

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्रीबाट पनि तल

काठमाडौं । उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ । मौसमविद्का अनुसार न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि उपत्यकामा अघिल्ला वर्षको तुलनामा छिट्टै जाडो बढेको...

४ वर्ष अगाडि

सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिँदै, नेतृत्वमा कांग्रेसको अडान कायमै

राष्ट्रपति भण्डारीले यहिँ पुसको ३ गते दलहरुलाई नयाँ सरकार गठनको लागि बहुमतको दाबी गर्न एक हप्ताको समय दिएकी थिइन् । उनले दिएको समय आज आइतबार बेलुका ५ बजे सकिँदैछ ।

४ वर्ष अगाडि

सरकारी सेवा सुविधा गरिब र बिपन्न परिवारलाई

दोधारा । दोधारा चाँदनी नगरपालिकाका एक वडाध्यक्षले आफुले पाउने सेवा सुविधा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव बहादुर खबीले आफुले...

४ वर्ष अगाडि

५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’, रोजाइमा अस्ट्रेलिया

सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्यान्ड, जर्जिया, पाकिस्तान र स्विट्जरल्यान्डका लागि एक–एक जनाले यस्तो पत्र लिएका छन्। अमेरिकाका लागि एक हजार ५५९ जनाले मात्र ‘नो अब्जेक्सन लेटर’ लिनुले विद्यार्थीको चाहना अमेरिकातर्फ...

४ वर्ष अगाडि

‘नेपालमा कोरोनाको जोखिम कायमै, नयाँ भेरियन्ट बीएफ ७ पुष्टी भएको छैन’

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या...

४ वर्ष अगाडि
1 1,526 1,527 1,528 1,529 1,530 3,722