यी हुन् नेपालमा सबैभन्दा धेरै आयात गरिएका १० वस्तु

यसवापत सरकारले १८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । दोस्रोमा २८ अर्ब ५९ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ ।

४ वर्ष अगाडि

करण राईले जिते ‘द भ्वाइस अफ नेपाल’को चौथो उपाधि

ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २५ लाख रूपैयाँसहित ‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को उपाधि जितेका हुन् ।

४ वर्ष अगाडि

‘चाहान्छु ३’को फिमेल भर्सन सार्वजनिक,बरुण अधिकारी र गुरास ढकालको अभिनय (भिडियो)

काठमाडौं । सरोज पोखरेलको ‘चाहान्छु ३’ को म्युजिक भिडियोको फिमेल भर्सन सार्वजनिक भएको छ । यसको फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी छिन् । गीत पोखरेलको यूवटुव च्यानल मार्फत...

४ वर्ष अगाडि

५ महिनामा १ खर्ब २३ अर्बको कृषिजन्य वस्तु आयात, १४ अर्ब तरकारी

चालु आर्थिक वर्षको पाँच महिना(साउन–मंसिर) मा नेपालले एक खर्ब २३ अर्ब ६८ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको छ।

४ वर्ष अगाडि

भारतले दियो नेपाललाई ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँको मूल्य महँगो परेको थियो भने व्यवसायीहरू कालोबजारीबाट गहुँ किन्न बाध्य भएका थिए ।

४ वर्ष अगाडि

सिन्धु विकास बैंकले यसवर्ष लाभांश नदिने

सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

४ वर्ष अगाडि

केएफसीको पन्ध्रौं शाखा काठमाडौं मलमा

फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगारी दिएको छ ।

४ वर्ष अगाडि

के हो नेपालमै पहिलो पटक नबिलले शुरु गरेको ‘एन बैंक’, कसरी उपयोग गर्ने ?

विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू...

४ वर्ष अगाडि

मासिक ३० युनिटसम्म विद्युत महसुल नि:शुल्क गर्ने वीरगञ्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ ।

४ वर्ष अगाडि

यी हुन् आगो ताप्दा, हिटर बाल्दा, गिजर प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी

जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

४ वर्ष अगाडि
1 1,527 1,528 1,529 1,530 1,531 3,721