मासिक ३० युनिटसम्म विद्युत महसुल नि:शुल्क गर्ने वीरगञ्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्ज महानगरपालिकाले अधिकतम ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल उपलब्ध गराउने भएको छ ।

४ वर्ष अगाडि

यी हुन् आगो ताप्दा, हिटर बाल्दा, गिजर प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी

जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

४ वर्ष अगाडि

‘फरक स्वरुपमा कोरोना संक्रमणको जोखिम देखियो, अनिवार्य मास्क लगाउनू’- स्वास्थ्य मन्त्रालय

केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेश बिन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ।

४ वर्ष अगाडि

माया खोला हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र संखुवासभावासीका लागि मंसिर २३ गतेदेखि विक्रीमा ल्याएको आइपीओ भर्ने...

४ वर्ष अगाडि

शनिवार नेपालमै पहिलो ‘किड्स एक्स्पो’ आयोजना गर्दै आईएमएस ग्रुप

नक्सालमा रहेको राई स्कुलमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिकाको लागि एक्स्पो हुन लागेको हो ।

४ वर्ष अगाडि

बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग आज छलफल गरेको छ ।

४ वर्ष अगाडि

कांग्रेस सांसद राजेन्द्र बजगाईंले तलब भत्ता नलिने, विपद पीडितका लागि खर्च गर्ने

गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता नलिने घोषणा गरेका छन् ।

४ वर्ष अगाडि

विश्व विजेता अर्जेन्टिना फिफा वरीयताको दोस्रोमा उक्लियो, नेपाल १७५ औं स्थानमा

नवौं स्थानको पोचुर्गल यथावत रहँदा तीन स्थान तल झरेको स्पेन वरीयताको दशौं नम्बरमा छ । त्यसपछि स्वीटजरल्याण्ड, अमेरिका, जर्मनी, मेक्सिको,उरुग्वे,कोलम्बिया, डेनमार्क,सेनेगल र जापान २० औं स्थानमा रहेको छ ।

४ वर्ष अगाडि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यति र बुद्धको ‘डेमो’ उडान सफल

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रूपमा विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएको र अवतरण पनि सहज भएको बताए । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ ।

४ वर्ष अगाडि

नबिल बैंकका ५ शाखा स्थान्तरण हुँदै, कुन शाखा कहाँ सार्दै ?

ती शाखाहरुमा लकरमा राखिएका आफ्ना सामानहरु पुस ७ गतेभित्रै निकाल्न बैंकले ग्राहकलाई अनुरोध गरेको छ । शाखा स्थान्तरण हुँदा सामान टुटफुट भएमा आफू जिम्मेवार नहुने बैंकले जनाएको छ ।

४ वर्ष अगाडि
1 1,528 1,529 1,530 1,531 1,532 3,722