दर्ता भएर १ बर्षसम्म प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज

उद्योग विभागले दर्ता भएर प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज गर्ने भएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै एक वर्षसम्म प्रयोग भएको नपाएमा ऐनअनुसार खारेज हुने बताएको हो ।

४ वर्ष अगाडि

मञ्जुश्री फाइनान्सले लाभांश वितरण नगर्ने

मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

४ वर्ष अगाडि

महालक्ष्मी विकास बैंककाे लाभांश घोषणा

महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

४ वर्ष अगाडि

चर्चित पत्रकारहरुको ट्वीट र अकाउन्ट बन्न गर्ने निर्णयबाट पछि हट्यो ट्वीटर

अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्वीटरबाट निलम्बन गरेका धेरै पत्रकारहरुको खाता पुनः सञ्चालन हुने बताएका छन् ।

४ वर्ष अगाडि

बाराही हाइड्रोपावर आइपीओ बाँडफाँड, ११ लाख बढी आवेदकको हात खाली

आइपीओमा मागभन्दा २६.९२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँड भएको छ । यसमा यसमा १२ लाख १६ हजार १५३ जनाले कुल १ करोड ३८ लाख ७१ हजार २२० कित्ताको...

४ वर्ष अगाडि

बढ्न थाल्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्।

४ वर्ष अगाडि

सफल निर्देशक प्रदीप भट्टराई, जसका चारवटै चलचित्रले ५१ औँ दिन मनाए

निर्देशक प्रदीप भट्टराईले हालसम्म निर्देशन गरेका चारवटै चलचित्रले हलमा ५१ दिन मनाउन सफल भएका हुन् । प्रदीपले निर्देशन गरेका ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘शत्रुगते’ले पनि हलमा ५१ दिन मनाएका थिए ।

४ वर्ष अगाडि

विश्वकप फुटबलको उपाधिका भिडन्त आज, तेस्रोपटक विश्व विजेता बन्ने दाउमा फ्रान्स र अर्जेन्टिना

फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । अर्जेन्टिना र फ्रान्स तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन् । फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो ।

४ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय प्रणालीका कारण मुलुकका केही क्षेत्रमा वर्षाको सम्भावना पनि छ ।

४ वर्ष अगाडि

गुल्मी सिर्सेनी समाज रुपन्देहीले वार्षिकोत्सवका अवसरमा गर्‍यो रक्तदान

गुल्मी सिर्सेनी समाज रूपन्देही प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।

४ वर्ष अगाडि
1 1,537 1,538 1,539 1,540 1,541 3,722