स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरावासीलाई गाली नगर्न आग्रह गरेका छन् । मंगलवार विहान सामाजिक सञ्जाल मार्फत डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका ढकाले उक्त आग्रह गरेका...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अर्जेन्टिना र साउदी अरेबिया बिच अहिलेसम्म ४ खेल भएको छन्। तर साउदी जितिविहिन छ। अर्जेन्टिनाले दुई खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको छ।
काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाको जित पक्का भएको छ। ५ हजार ४६३ मत गन्न बाँकी रहँदै गगनले प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईलाई पछि पार्दै जित पक्का गरेका हुन्।
काठमाडौं । बाँके-२ मा राप्रपाका डा। धवलशमशेर राणाले अग्रता कायमै गरेका छन्। जारी मतगणनामा राणाले १२ हजार ३५४ मत प्राप्त गर्दा जसपाका मो. ईस्तियाक राईले ७ हजार ७४ मत ल्याएका...
काठमाडौं क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायमै छ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथोपटक विजयी भएका छन्।
समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसले ६४३४ मत ल्याउँदा नेकपा एमालेको ५३२० मत आएको छ ।
काठमाडौं । मकवानपुर क्षेत्र नं २ मा नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले अग्रता लिएका छन्। खतिवडाले अहिलेसम्म १ हजार ९ सय २० मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका महेश...
काठमाडौं । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई ३ सय ३० मतले हराउँदै मुनिन्द्रजंग विजयी भएका...
© 2026 Cloud Patrika. All Rights Reserved.