काठमाडौं । श्रीलंकाले छैटौं पटक एशियाकपको उपाधि हात पारेको छ । गएराती सम्पन्न एशिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई २३ रनले पराजित गर्दै सन् २०१४ पछि एशिया कपको उपाधि...
लगानी बोर्डले आगामी २९ भदौमा 'सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२' को आयोजना गर्ने भएको छ। लगानी बोर्डले सन् २०२३ मा लगानी सम्मेलन गर्न पूर्व तयारी स्वरुप यो फोरम गर्न लागेको...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । प्रचण्डले नेपाललाई कृषि उद्योगको विकासबाट १० वर्षमै आर्थिक...
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनसम्म फुटबल प्रशिक्षक भएर काम गर्न पाउँदा खुसी, माया र पीडामा साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो कार्यकाल सकिएको घोषणा गरेका...
जावा मोटरसाइकलले दशैँ तिहारको अवसरमा नयाँ ग्राहकहरूका लागि एक अफर ल्याएको छ । जावा नेपालले जावा ९ प्रतिशत ब्याजदरमा ल्याएको छ।
महानगरले सूचना दिँदा पनि अटेर गरेर फुटापाथ ढाकेर बनाएको पाली, भर्याङ तथा सिँढीहरू हटाएको महानगरले जनाएको छ । अघिल्लो हप्ता पनि कोटेश्वरको सुन्दर बजारसहितको क्षेत्रमा डोजर चलाएको थियो ।
शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ११.४७ अंकले घटेर १९२.६२८ विन्दुमा झरेको हो ।
काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा रहेको संरचना हटाउन शुरु गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको हो ।
पोखरा, २६ भदौ । मेचीमहाकाली सामाजिक संस्थाले स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका २ चिलाउनेबासका मृगौला पीडित १३ बर्षिय बालक समीर पौडेललाई आर्थिक सहयोग गरेको छ । तीन बर्ष को उमेर बाट...
महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिनु हुन पनि अनुरोध गरेको छ । धेरै उद्योगी व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.