नेपाल प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागअन्तर्गतको भर्ना छनौट शाखाले मंसिर ४ मा हुन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुलाएको...
बोर्डले शुक्रबार सम्पन्न सञ्चालक समिति बैठकले धितोपत्र दर्ता तथा निष्कासन, धितोपत्र व्यवसायी र स्टक एक्सचेन्ज सञ्चालन नियमावली आइतबार देखि लागू गर्ने निर्णय गरेको हो ।
काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसदमा फिर्ता पठाइएको नागरिकता विधेयक फेरि जस्ताको तस्तै पारित गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले सत्ता गठबन्धनको...
जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवारले प्रकाशन गरेको उक्त पुस्तकमा विभिन्न समयमा प्रकाशन भएका चार सय लेख रचनामध्येबाट ७४ लेख रचनालाई समावेश गरिएको छ ।
लामो सयम नियमित फोहोर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा फोहोरको डङ्गुर थुप्रिएको थियो । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ।
महावीर पुन तथा तथा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ बराबरको ‘भवन कीर्ती रत्न’ प्रदान गरिने भएको छ ।
दुवै प्लानमा सेट टप बक्सको डिपोजिट ५०० रूपैयाँ लाग्ने छ । नेटटिभी नेपालको पहिलो गूगलबाट प्रमाणित एन्ड्रोइड टिभी सञ्चालक हो ।
वर्ल्डलिंक कम्युनीकेसनले दशैं तिहारलाई लक्षित गर्दै ‘वर्ल्डलिंक फेस टिभीटी’ अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनविरुद्ध ठूला षड्यन्त्र भइरहेको बताएका छन । कांग्रेस चिवतन जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध ठूलो षड्यन्त्र...
© 2026 Cloud Patrika. All Rights Reserved.